नियम १९३
समितिका सभापतिको बैठक
समितिको प्रभावकारिता र कार्यको मूल्याङ्कन गर्न समय समयमा सभामुखको सभापतित्वमा समितिका सभापतिको बैठक बस्न सक्नेछ । त्यस्तो बैठकमा समितिका सचिवले समेत भाग लिन सक्नेछन्